एनआरएनए यूकेद्वारा सदस्यता लिन आग्रह

जुलाई २२ मा हुने निर्वाचन लन्डन । गैरआवासीय नेपाली संघ बेलायत(एनआरएनए यूके) ले सदस्यता लिनको लागि बेलायतबासी सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेको छ। संघको आगामी निर्वाचनको लागि उम्मेदवार बन्नलाई समेत सदस्यता बन्न र बनाउन आग्रह गएको छ। यस अघि नै एनआरएनए यूकेको राष्ट्रिय समन्वय परिषदको बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको थियो । आगामि २०२३-२५ कार्यकालको … Continue reading एनआरएनए यूकेद्वारा सदस्यता लिन आग्रह